‘अञ्जिला’ले कति पायो शो ?
बुधबार, २८ फागुन २०८१, १७ : १३
काठमाडौं । होलीको अवसर पारेर बिहीबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘अञ्जिला’को अग्रिम बुकिङ खुला भएका छ । निर्माण युनिटले जनाए अनुसार फिल्मले अहिलेसम्म ११० शो प्राप्त गरेको छ । टिकट बुकिङको आधारमा शो घटबढ हुनसक्छ ।
‘प्रिमियरमा दर्शकले सकारात्मक प्रतिक्रिया दिएको कारण फिल्म प्रति आसावादी छौ’ निर्देशक चाम्सले भने, ‘शो संख्या धेरे भन्दा पनि प्राप्त शोहरूमा दर्शकको उपस्थिति र प्रतिक्रिया प्रमुख कुरा हो ।’
महिला फुटबल खेलाडी एञ्जिला तुम्बापो सुब्बाको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको कथामा बनेको फिल्ममा एञ्जिलाको समेत अभिनय छ । एञ्जिलाको अलावा सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ लगायतको अभिनय पनि देख्न सकिन्छ ।
फिल्म एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौँमा गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण