स्थानीय तहलाई पशुपन्छीमा देखापर्ने रोगको रिपोर्टिङ गर्न आग्रह
बुधबार, २८ फागुन २०८१, १९ : ३८
काठमाडौँ । पशु सेवा विभागले सबै स्थानीय तहलाई पशुपन्छीमा देखापर्ने विभिन्न रोगहरूको तत्काल रिपोर्टिङ गर्न आग्रह गरेको छ । देशभरका ७५३ स्थानीय तहले नै पशुपन्छीमा देखा पर्ने विभिन्न रोगहरूको तत्काल वा मासिक रिपोर्टिङ गर्नुपर्ने व्यवस्था भएअनुसार रिपोर्टिङ गर्न आग्रह गरेको हो ।
‘प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका पशुपन्छी तथा मत्स्य विकास कार्यक्रम सञ्चालसम्बन्धी कार्यविधि, २०८१’ को बुँदा १०.१.२ को इपिडेमियोलोजिकल रिपोर्टिङ अन्तर्गत विभागबाट सञ्चालित राष्ट्रिय पशु स्वास्थ्य सूचना प्रणाली सञ्चालन गरेका स्थानीय तहहरूले अनिवार्य रूपमा पशुपन्छीमा देखा पर्ने रोगबारे रिपोर्टिङ गर्न भनिएको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण