म्यान्चेस्टर युनाइटेड युरोपा लिगको क्वार्टरफाइनलमा, फर्नान्डिसले गरे ह्याट्रिक
शुक्रबार, ०१ चैत २०८१, ०५ : १५
काठमाडौं । स्पेनको रियाल सोसिडाडलाई हराउँदै इंग्लिश क्लब म्यान्चेस्टर युनाइटेड युरोपा लिगको क्वार्टर फाइनलमा पुगेको छ । बिहीबार राती भएको दोस्रो लेगमा ४-१ ले विजयी भएको म्यानयु समग्रमा ५-२ ले अघि रहँदै क्वार्टर फाइनलमा पुगेको हो ।
म्यानयुलाई अघिल्लो चरण पुर्याउन ब्रुनो फर्नान्डिसले ह्याट्रिक गरे । यस्तै, सोसिडाडका डिएगो डालोटले एक गोल फर्र्काए । सोसिडाडले सुरुवाती अग्रता लिए पनि पछि गोल गर्न सकेन भने दोस्रो हाफमा पुगेर १० खेलाडीमा सिमित हुन पुग्यो ।
अब क्वार्टरफाइनलमा फ्रान्सको लियोंसँग म्यानयुको भेट हुने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण