त्रिचन्द्र क्याम्पसमा स्ववियु अध्यक्षका उम्मेदवारले मध्यरातमा लगाए ताला
शनिबार, ०२ चैत २०८१, ०८ : २९
काठमाडौँ । त्रिचन्द्र कलेजमा मध्यरातमा तालाबन्दी गरिएको छ। आसन्न स्ववियु निर्वाचनको मुखमा हिजो मध्यरातमा स्ववियु अध्यक्षका उम्मेदवारले नै ताला लगाएका हुन् ।
त्यसरी तालाबन्दी गर्नेहरूमा नेविसंघबाट उम्मेदवारी दिएका तर खारेजी भएपछि स्वतन्त्र उम्मेदवारी दिएका श्रीधर श्रेष्ठ र नेपाल स्वाभिमानी स्वतन्त्र विद्यार्थी संघको तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएका विवेक बानियाँ रहेका छन्।
उनीहरू दुवै जना पूर्व नेविसंघकर्मी हुन्। नेविसंघमा असन्तुष्टि भएपछि बानियाँले नेपाल स्वाभिमानी स्वतन्त्र विद्यार्थी संघ दर्ता गराएर उम्मेदवारी दिएका थिए ।
श्रेष्ठ भने नेविसंघको तर्फबाट स्ववियु अध्यक्षमा गोविन्द कोइरालाको उम्मेदवारी सदर भएपछि स्वतन्त्र उम्मेदवार बनेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण