प्रचण्डको पुत्ला दहनको तयारीका सामान बरामद (तस्बिरहरु)
आइतबार, ०३ चैत २०८१, १९ : १९
काठमाडौँ । प्रहरीले प्रदर्शनको तयारीमा रहेका राप्रपाका कार्यकर्ताहहरुबाट पुत्ला दहनका सामाग्री बराद गरेको छ । आइतबार साँझ प्रहरीले उनीहरुबाट काठमाडौँको सिनामंगलबाट पुत्ला दहनका लागी तयारी गरिएका सामाग्री बरामद गरेको हो ।
राप्रपाका कार्यकर्ताहरुले माओवादी अध्यक्ष प्रचण्डको पुत्ला दहनको तयारी गरिरहेका थिए ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मगर खाम भाषामा पठनपाठन सुरु गर्दै रघुगङ्गा
-
विदेशमा पढेर आएका अधिकांश चिकित्सक लाइसेन्स परीक्षामा किन अनुत्तीर्ण ?
-
अन्नपूर्ण पदमार्गमा बृहत् सरसफाइ
-
अत्यावश्यक बाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
-
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण