त्रिचन्द्र क्याम्पसमा चुनाव लड्दै अनुप
सोमबार, ०४ चैत २०८१, ११ : २४

काठमाडौँ । स्ववियू निर्वाचन अन्तरगत त्रिचन्द्र क्याम्पसमा अखिल क्रान्तिकारीको तर्फबाट गोर्खा घर भएका अनुप खत्री प्रतिस्पर्धामा छन् ।
चैत्र ५ गते हुन गइरहेको स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीबाट उनी उम्मेदवार खडा भएका हुन् ।
खत्री सचिव पदमा सबै भन्दा कान्छा उम्मेदवारका रूपमा खडा भएका हुन् ।
अहिले बीएस्सी तेस्रो वर्षमा अध्ययनरत उनले विद्यार्थीको हकहितका लागि काम गर्न आफूले मैदानमा खडा भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असार अन्तिममा गण्डकी कप महिला फुटबल हुने
-
पोखरामा अनधिकृत व्यापारले हैरानी, व्यवसायीलाई दु:ख नदिन महानगरसँग आग्रह
-
कर्णाली प्रदेशमा खानेपानीको समस्या अन्त्य गर्छौँ : मन्त्री यादव
-
लागूऔषध सहित पोखराबाट २ जना पक्राउ
-
भाटभटेनीबाट रक्सी, चुरोट र ‘सितन’ चोर्ने पक्राउ
-
भारतीय प्रहरीको गोली लागेर एक नेपाली घाइते, मोटरसाइकल चोरीको आरोप