त्रिचन्द्र क्याम्पसमा अनेरास्ववियुको प्रदर्शन
सोमबार, ०४ चैत २०८१, १३ : ५३
काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले त्रिचन्द्र क्याम्पसमा प्रदर्शन गरेको छ । सोमबार सो सङ्गठनले क्याम्पसमा लगाइएको तालाबन्दी खोल्न माग गर्दै प्रदर्शन गरेको हो ।
_KgfkrxXlBo.jpg)
स्ववियु निर्वाचनका क्रममा स्वतन्त्र उम्मेदवारी दिएका नेविसंघका बागी उम्मेदवार विवेक बानियाले हिजो राति विभिन्न माग राख्दै तालाबन्दी गरेका थिए ।
प्रदर्शनमा उत्रिएका अनेरास्ववियुका कार्यकर्ताहरूले नेविसंघविरुद्ध विभिन्न नाराबाजी समेत गरेका थिए ।
_ZemO9Fhkur.jpg)
_kKunliKJNt.jpg)
_mK6sHXWo8G.jpg)
_Kl3Ve5Bxn9.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण