निर्वाचनको माग गर्दै आरआर क्याम्पस अगाडि नेविसंघको प्रदर्शन (तस्बिरहरू)
काठमाडौँ । निर्वाचन गराउनुपर्ने माग राख्दै नेविसंघले आरआर क्याम्पस अगाडि प्रदर्शन गरेको छ। आरआर गेट अगाडि भेला भएका नेविसंघ नेता कार्यकर्ताले निर्वाचनको माग गर्दै नाराबाजी गरेका हुन्।
उनीहरूले तत्काल स्ववियु निर्वाचन हुनुपर्ने माग गरेका छन्। क्याम्पस प्रवेशद्वारामा तालाबन्दी भएको र प्रतिकुल अवस्था सृजना भन्दै कलेज प्रशासनले आज बिहान निर्वाचन स्थगित गरेको थियो ।
सरोकारवाला सम्पूर्ण पक्षसँग छलफल गरी निर्वाचनको अर्को मिति तय गरिने बताइएको छ । सत्तारुढ एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले गएराति क्याम्पसमा तालाबन्दी गरेको थियो ।
निर्वाचनको अघिल्लो दिन क्याम्पस प्रशासन र कर्मचारीको मिलेमतोमा फर्जी डिजिटल कार्ड बनेको र फरक–फरक डिजिटल कार्ड प्रशासनबाटै जारी भएको भेटिएकाले आफूहरूको गम्भीर ध्यानाकर्षण भएको भन्दै अखिलका सम्बन्धित पदाधिकारीले विज्ञप्ति जारी गरेका छन् ।
_RseU2AEvP5.jpg)
_ldp1Ov8D9C.jpg)
_8vK7kDxri3.jpg)
_iekO0P7WCh.jpg)
_4Xezj8fI9X.jpg)
_oLIYMGdirF.jpg)
_Z11Tze06UJ.jpg)
_IBS4jbgyR3.jpg)
_e55B6xymTF.jpg)
_JPxNRF73Sy.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण