माधवकुमार नेपाल म्यानमार प्रस्थान
बुधबार, ०६ चैत २०८१, १३ : १६
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल म्यानमार प्रस्थान गरेका छन् । मंगलबार साँझ अध्यक्ष नेपाल म्यानमार प्रस्थान गरेका हुन् ।
Myanmar Narrative Think Tank को निमन्त्रणामा आयोजित Forum on Myanmar Beyond 2025: Challenges and Opportunities in the Multipolar World, Nay Pyi Taw, Myamar on 21 March कार्यक्रममा सहभागी हुन अध्यक्ष नेपाल म्यानमार प्रस्थान गरेका उनको निजी सचिवालयले जानकारी दिएको छ ।
पान्डेका स्वकिय सचिव प्रविण केसीका अनुसार अध्यक्ष नेपालको अनुपस्थितिमा पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी
-
गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
-
बालेनले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण