यी हुन् अनेरास्ववियुले स्ववियु अध्यक्ष जितेका ९० कलेज (सूचीसहित)
बुधबार, ०६ चैत २०८१, १४ : ०१
काठमाडौं । मंगलबार सम्पन्न त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचनमा हालसम्म एमाले निकट अनेरास्वयिवुले ९० कलेजमा अध्यक्ष जितेको छ ।
अनेरास्ववियुले काठमाडौं उपत्यकामा ३ वटा कलेजमा अध्यक्ष जितेको छ । जसमा महेन्द्ररत्न क्याम्पस, ललितकला क्याम्पस र नेपाल कमर्स क्याम्पस रहेका छन् ।
राजधानीबाहिर कोशी प्रदेशका १५, मधेस प्रदेशका ३, बागमती प्रदेशका २१, गण्डकी प्रदेशका ११, लुम्बिनी प्रदेशका २२, कर्णाली प्रदेशका ८ र सुदूरपश्चिम प्रदेशका ११ वटा कलेजमा अनेरास्ववियुले विजय हासिल गरेको छ ।
अन्य कलेजको समेत मतगणना जारी रहेकाले अन्तिम परिणाम आउने क्रम जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण