‘शिक्षा’ शक्तिशाली साधन होः गृहमन्त्री लेखक
शनिबार, ०९ चैत २०८१, १४ : ४८
नवलपरासी । गृहमन्त्री रमेश लेखकले शिक्षा शक्तिशाली साधन भएको बताएका छन् ।
नवलपरासीको गैडाकोटस्थित वेस्टर्न एडभान्स कलेजको शैक्षिक भवनको शिलान्यास गर्दै गृहमन्त्रीले शिक्षा शक्तिशाली साधन भएकाले समाजको रूपान्तरणमा यसले महत्वपूर्ण भुमिका खेल्ने बताए ।
गृहमन्त्रीले समाज रुपान्तरणमा विश्वविद्यालयको शैक्षिक र सामाजिक योगदान अझ प्रभावकारी बन्ने सम्भावनाहरू पक्का भएका छन् । उनले कलेजको नयाँ भवन शिलन्यासले शिक्षाको स्तरलाई अझ उच्च बनाउने र अध्ययनरत विद्यार्थीहरूलाई आधुनिक शिक्षा र वैज्ञानिक सोचमा आधारित अध्ययनको अवसर उपलब्ध हुने विश्वास व्यक्त गरे ।
लेखकले भने, कलेजले शैक्षिक ढाँचालाई मात्र अघि बढाउन मद्दत गर्नुका साथै यहाँका समुदायहरूको समग्र समृद्धिका लागि नयाँ बाटो खोल्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण