चीनको छोङसिङमा सेल्स मिसन आयोजना
शनिबार, ०९ चैत २०८१, १६ : २४
चीन । नेपाल पर्यटन बोर्डले चीनको छोङसिङमा सेल्स मिसन आयोजना गरेको छ । मिसनमा दुवै देशका पर्यटन व्यवसायी र टुर गाइडहरू सहभागी थिए ।
पोखराबाट छेन्दुमा औपचारिक चार्टर उडान भएको अवसरमा बोर्डले छोङसिङ र छेन्दुमा सेल्स मिसन आयोजना गरेको बोर्डका गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले जानकारी दिए ।
सन् २०२५ लाई पोखरा भ्रमण वर्ष घोषणा गरिएको छ । यो वर्ष सिचुआन प्रान्तबाट मात्रै ५ लाख पर्यटक पोखरा भित्र्याउने लक्ष्य लिइएको छ ।
पोखरामा वर्षभरि आन्तरिक र बाह्य गरी २० लाख पर्यटक भित्र्याउने महानगरले जनाएको छ । यसअघि छेन्दुमा सेल्स मिसन आयोजना गरिएको थियो ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण