सकियो ‘जेरी अन टप’को छायांकन, बाँकी दुई गीत दक्षिण भारतमा खिचिने
सोमबार, ११ चैत २०८१, १६ : ०५
काठमाडौँ । फिल्म ‘जेरी अन टप’को छायांकन सकिएको छ । ६० दिनमा मुस्ताङबाट फिल्म सकिएको निर्माण युनिटले जनाएको छ ।
फिल्मको दुई गीतको छायांकन भने बाँकी राखिएको छ ।
अनमोल केसी, आँचल शर्मा, केदार घिमिरे, जसिता गुरूङ, भुवन केसी, सुरक्षा पन्त, निर्मल शर्मालगायत कलाकारको फिल्ममा मुख्य भूमिका छ । फिल्मको बाँकी दुई गीतको छायांकन भारतको दक्षिणपूर्वी सामुद्रिक तटीय सहर पोन्डीचेरी र काठमाडौँमा हुनेछ ।
अनन्या फिल्मस्को ब्यानरमा निर्माण भएको यो फिल्मलाई सुयोग गुरुङले निर्देशन गरेका हुन् । फिल्म लभस्टोरी जनरामा निर्माण भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण