काठमाडौँ । अभिनेता अनमोल केसीको करियरकै सर्वाधिक बिजनेस गर्न सफल नेपाली फिल्म ‘जेरी अन टप’ भारतभर प्रदर्शन हुने भएको छ । नेपाली समुदाय तथा नेपाली भाषी दर्शकलाई लक्षित गर्दै फिल्म...