नारायणी नदीमा हाम्फालेकी महिलाको सकुशल उद्दार
सोमबार, ११ चैत २०८१, २० : ३१
चितवन । नारायणी पुलबाट हाम्फालेकी एक महिलाको सशस्त्र प्रहरी बलले नदीमा बग्दै गरेको अबस्थामा सकुशल उद्दार गरेकोछ ।
सोमबार सांझ चितवन जिल्ला भरतपुर महानगरपालिका–३ पुलचोक स्थित नारायणी पुलबाट एक महिला नदिमा हाम्फालेर बग्दै गरेको अबस्थामा पुलचोकमा तैनाथ सशस्त्र प्रहरी बल, इमिडियट रेस्पोन्स टिम (आइआरटि) ले उनको तत्कालै उद्दार गरेको हो ।
ती महिला सोही महानगरपालिका–११ बसेनीकी ३८ बर्षिया पार्बती सुनार रहेको र उनलाइ उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएको सशस्त्र प्रहरी बलका प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण