पत्रकार सम्मेलन
राजा फर्काउने आन्दोलनमा साथ दिन संयुक्त जनआन्दोलनको आग्रह
बिहीबार, १४ चैत २०८१, १५ : १५

काठमाडौँ । नवराज सुवेदी नेतृत्वको राजसंस्था फर्काउने संयुक्त जनआन्दोलन समितिले आन्दोलनमा साथ दिन आग्रह गरेको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी मुलुकको राष्ट्रियता र देशको रक्षा गर्न राजसंस्था अपरिहार्य संस्था भएकाले साथ दिन आग्रह गरेको हो ।
संयुक्त जनआन्दोलनका संयोजक सुवेदीले ८६ वर्षको उमेरमा संयुक्त आन्दोलनको नेतृत्व गर्ने जिम्मेवारी आफ्नो काममा आएकाले सफलतार्पूवक अगाडि बढ्ने प्रतिबद्धता जनाए ।
‘राजसंस्था पुनर्स्थापना हाम्रो प्रमुख प्राथमिकता हो । ८६ वर्षको उमेरमा मलाई संयुक्त जनआन्दोलन गर्ने जिम्मेवारी दिएको हो । सबैलाई साथ र समर्थन गर्न आग्रह गर्दछु । राष्ट्रियता र देशको रक्षाका लागि राजसंस्था अपरिहार्य छ । अब मुलुकले धेरै हत्या हिंसा र अराजकता थेग्न सक्दैन’, उनले भने
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वसाधारणलाई सिंहदरबारको गेट खुला गर्न ज्वालाको माग
-
धितोपत्र बोर्डले आइपीओ स्वीकृति दिन कमिसन मागेकोबारे छानबिन गर्न माओवादीको माग
-
नीति तथा कार्यक्रमको बुँदा नम्बर ६५ र ६६ मा शिक्षक महासङ्घको आपत्ति
-
सुदूरपश्चिम संसदीय दलको विवाद अझै मिलेन, प्रचण्डले फेरि बोलाए खुमलटार
-
अब कम्पनीको विवरण अद्यावधिक गराउँदा वास्तविक सेयर धनी घोषणा गर्नुपर्ने
-
सेनाले बसपार्कको जग्गामा दाबी छाड्नुपर्छ