फोटो फिचर
कुलमान बर्खास्तीको विरोधमा टुकी बत्ती बालेर प्रदर्शन (तस्बिरहरू)
बिहीबार, १४ चैत २०८१, १९ : ४९
काठमाडौँ । सरकारले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेर गलत निर्णय गरेको भन्दै टुकी बालेर विरोध प्रदर्शन गरिएको छ ।
बिहीबार साँझ ललितपुरको पुल्चोकमा सर्वसाधारणले टुकी बत्ती बालेर विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उनीहरूले ‘बिचौलिया सरकार मुर्दावाद’, ‘भ्रष्ट जलश्रोत मन्त्री राजीनामा दे’ लगायतका नारा लगाएका छन् ।








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनवटा संसदीय समितिको बैठक बस्दै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण