फोटोफिचर
राजावादीलाई रिङ्गरोड भित्र छिर्न नदिन तीनकुनेको प्रमुख लेनमा प्रहरीको बार (तस्बिरहरू)
शुक्रबार, १५ चैत २०८१, ११ : ४९
काठमाडौँ । गणतन्त्रवादी र राजावादीले आज काठमाडौँमा प्रदर्शन गरिरहेका छन् । जसका कारण काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।
राजावादी समूहलाई रिङ्गरोड भित्र छिर्न नदिन बानेश्वर स्थित तीनकुनेको प्रमुख लेनमा प्रहरीले बार लगाइदिएको छ । सर्वसाधारणलाई भने साइडको लेन बाट हिँड्न दिएको छ।
शङ्कास्पद गतिनिधिप्रति पनि प्रहरीले चेकिङ गरिरहेको छ । सुरक्षा व्यवस्था चुस्त राख्न ३५ हजार प्रहरी सडकमा तैनाथ छन् ।
_TxsBc9dfO5.jpg)
_NJTCr76Ml1.jpg)
_loocKLPuaT.jpg)
_WMnbYO4AvI.jpg)
_3JdGyNhsuW.jpg)
_cf5B9i8GdV.jpg)
_GliywVZD8H.jpg)
_t9KJsvPKBk.jpg)
_LyUD7NnUeT.jpg)
_lVO4B0ArE0.jpg)
_Yg7rQUz0mP.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्का घटना, दुई जनाको मृत्यु
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण