मनिषालाई रामकुमारीको जवाफ : ...यो सत्य हो !
शनिबार, १६ चैत २०८१, १४ : १३
३
काठमाडौँ । अभिनेत्री मनिषा कोइराला व्यवस्था उल्टाउन लागि परेका राजावादीहरूको समर्थक हुन् । शुक्रबार पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरूको प्रदर्शनमा पनि अभिनेत्री कोइरालाले विज्ञप्तिमार्फत ऐक्यबद्धता जनाएकी थिइन् ।
तर, प्रदर्शन हिंसात्मक बन्दा २ जनाको मृत्यु भएको छ भने प्रदर्शनकारीहरूले आगजनी र तोडफोड गर्दा करोडौँ रुपैयाँ बराबरको जनधनको क्षति भएको छ । आन्दोलनपछि कोइरालाले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘जब अपराधीहरू देशका नेता बन्छन् !’
त्यसमा नेकपा एकीकृत समाजवादीकी नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले जवाफ फर्काएकी छन् । उनले कोराइलाको ट्वीटमा लेखेकी छन्, ‘जब अपराधीहरू देशको राजा बन्छन्...यो सत्य हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
३ प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण