आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

वीर गोर्खाली भनेर गर्व गर्ने नेपाली आज कुन अवस्थामा पुग्यो : मनिषा कोइराला

काठमाडौँ । कलाकार मनिषा कोइरालाले नेपाल कमजोर भइरहेको भन्दै चिन्ता व्यक्त गरेकी छिन् । शनिबार काठमाडौँमा राष्ट्रिय प्रजातन्त्र पार्टीले  ‘राष्ट्रियताको सन्दर्भमा गणतन्त्रको डेढ दशक’ विषयमा गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै...