प्रेस सेन्टरको उपमहासचिवमा लक्ष्मी आचार्य निर्विरोध
आइतबार, १७ चैत २०८१, १६ : ०५
काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टरको उपमहासचिवमा लक्ष्मी आचार्य निर्विरोध भएकी छन् ।
आइतबार मनोनयन दर्ता हुँदा तोकिएको समयमा महिलाबाट उनको मात्र एकल उम्मेदवारी परेसँगै निर्विरोध निर्वाचित भएकी हुन् । उनी माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा निकट मानिन्छिन् । उनी युगबोध दैनिकमा कार्यरत छिन् ।
प्रेस सेन्टरमा सहमति जुट्न नसकेपनि नेतृत्व चयनका लागि निर्वाचन भएको हो । निर्वाचनमा अध्यक्षका लागि कमल गिरी र दीपेन्द्र रावल प्रतिस्पर्धामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण