शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

अनलाइन सञ्चारमाध्यम दर्तामा शुल्क तोकिएकोप्रति प्रेस सेन्टर नेपालको आपत्ति

काठमाडौँ । अनलाइन सञ्चारमाध्यम दर्तामा शुल्क तोकिएको प्रति प्रेस सेन्टर नेपालले आपत्ति जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै प्रेस सेन्टरले सरकारको यो कदमको विरोध गरेको हो ।  'नेपाल सरकारले छापाखाना...