प्रधानमन्त्री ओली पहिलो पटक एकीकृत समाजवादीको कार्यालयमा
सोमबार, १८ चैत २०८१, १४ : ०२
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक नेकपा एकीकृत समाजवादीको कार्यालय पुगेका छन् । प्रधानमन्त्री ओली दिवङ्गत कमल कोइरालालाई श्रद्धाञ्जली दिन सोमबार समाजवादीको पार्टी कार्यालय आलोकनगर पुगेका हुन् ।
पत्रकार, लेखक र कूटनीतिज्ञ समेत रहेका ८७ वर्षीय कोइरालाको हिजो निधन भएपछि उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सोमबार एकीकृत समाजवादीको कार्यालयमा राखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण