काठमाडौँ । विभिन्न कारणले पटक–पटक स्थगित भएको त्रिचन्द्र कलेजको स्ववियु निर्वाचनका लागि मंगलबार मतदान भइरहेको छ । यति बेला सो कलेज नजिकको बाटो नै बन्द गरेर मतदान भइरहेको हो ।
_kbx4WtFcZj.jpg)
तीनधारा पाठशालादेखि कमलादीबाट आउने एकतर्फी बाटोमा सवारी रोकेर मतदान भइरहेको छ । सधैँ व्यस्त रहने यो सडक खण्ड बन्द गरिएपछि रत्नपार्क क्षेत्रमा ट्राफिक चाप बढेको छ ।
_mnvX47BUsc.jpg)
अफिस समयमा नै बाटो बन्द गरेपछि मानिसहरू हिँडेर नै आफ्नो गन्तव्यतर्फ गइरहेका छन् । सडकमा भने उम्मेदवारका समर्थक र सहयोगीहरू नारा लगाएर र भोट माग्दै बसिरहेका छन् ।
_59pw88M8kj.jpg)
_6mII3i9fTe.jpg)
_Qpbu6C383M.jpg)
_jzLOxv9UyL.jpg)
_UR2zmxSMgU.jpg)
_kgxG9gD0YG.jpg)
_oBYKcsRYz0.jpg)
_B2ZepfPLXh.jpg)
_6mD0LlvrnP.jpg)
_tQSdfj7Wna.jpg)
_k2BHyZqXNt.jpg)
_V8Pr8ChbFt.jpg)
_SlwbJmi3K4.jpg)
_hUWBn7XJiT.jpg)
_EtGMy6VOch.jpg)
_i2kyi78WHh.jpg)
_ZSfJ4cfTby.jpg)
_Hz1yRxrPR1.jpg)
_EAh52rNgQH.jpg)
_MHxClcUubF.jpg)
_QazGZ9fzcs.jpg)
_o6qycMyNcw.jpg)
_KzjKTSSdu1.jpg)
प्रतिक्रिया