बोहराको पार्थिव शरीर हेलिकोप्टरबाट रुपन्देही लगियो
मङ्गलबार, १९ चैत २०८१, १४ : १४
काठमाडौँ । राप्रपाका बरिष्ठ नेता तथा प्रतिनिधि सभा सदस्य दिपक बोहराको पार्थिव शरिर गृह जिल्ला रुपन्देही लगिएको छ ।
बोहराको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज दिनभरि रुपन्देहीस्थित राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यालयमा राखिने बताइएको छ ।
रुपन्देही क्षेत्र नम्बर ३ प्रतिनिधि सभा सदस्य बोहराको आज बिहान उपचारका क्रममा निधन भएको थियो । बोहराको पार्थिव शरिर हेलिकोप्टरमार्फत रुपन्देही लगेर आजै काठमाडौं ल्याइने र अन्तिम संस्कार गरिने सो पार्टीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण