काठमाडौँ । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले बुधबार माइतीघरदेखि बिजुलीबजारसम्म प्रदर्शन र्यालीसहित विरोध प्रदर्शन गरेको छ । विगतका सबै सहमति सम्बोधन हुने गरी नयाँ विद्यालय शिक्षा ऐन जारी गर्न दबाब स्वरूप प्रदर्शन गरिएको हो।
_QC0NyZY04n.jpg)
सयौँको संख्यामा रहेका शिक्षकहरूले आफ्नो माग पुरा गर्न सरकारले ढिलाइ गरेको भन्दै नाराबाजी गरेका छन् । वार्षिक परीक्षा सकाएर विगतमा भएका सम्झौता पालना गराउन माग गर्दै देशभरका शिक्षकहरूले अर्को चरणको आन्दोलन अन्तर्गत काठमाडौँ केन्द्रित आन्दोलन सुरु गरेका हुन् ।
_wbKAjaWpTp.jpg)
आन्दोलनबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले संसद्मा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक यथाशीघ्र जारी गर्न मागसहित आन्दोलन थालिएको बताएका थिए। अब हरेक दिन बिहान ११ बजेदेखि ४ बजेसम्म माइतीघर बानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शन गर्ने कार्यक्रम रहेको अध्यक्ष सुवेदीले बताए।
_gdk7TWwSJl.jpg)
_8D6wdTTCt4.jpg)
_S6xLVGPZ8W.jpg)
_iKFiZlKeE0.jpg)
_da4fRb6FwS.jpg)
_6pykOAhd2R.jpg)
_mAx8vTiISG.jpg)
_tciGbIWchS.jpg)
_PN6A2hcNOh.jpg)
_HGTbGzRLCp.jpg)
_P2lU8Fr9hC.jpg)
_n6YyQ0wyyC.jpg)
_9Z8aEAlA1l.jpg)
_xTUD7O3dsv.jpg)
_H9FJ06TRmT.jpg)
_vFH3TlsyLY.jpg)
_0WzT6UIs6A.jpg)
_NdWfFg1JUr.jpg)
_u5LUWtOf7Z.jpg)
_Om5vlqkXrW.jpg)
_CKpQMRQqd7.jpg)
_O7TIihp5Rg.jpg)
_ByDnuQUwXv.jpg)
_spKZXWHdF4.jpg)
_uMTcdXZ81O.jpg)
_bLx9hYW8SW.jpg)
_wunfSc5WpK.jpg)
_1wFERdHN2j.jpg)
_PLEUQr7U4Z.jpg)
_VnThiOeVxZ.jpg)
_OMnwPFpzxA.jpg)
प्रतिक्रिया