काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता दीपक बोहराको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिएको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बोहराको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।
बोहरालाई श्रद्धाञ्जली दिन उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललगायत विभिन्न पार्टीका नेताहरू पुगेका छन् । पार्टीका कार्यालयमा कार्यकर्ताहरूको भीड लागेको छ । बोहराको मंगलबार निधन भएको थियो । उनको आजै दाहसंस्कार गरिने बताइएको छ । तस्बिरहरू :
_OrpsseSoPs.jpg)
_wa4XncnIts.jpg)
_3VTzdkMwDX.jpg)
_DgXFOnkFkH.jpg)
_Y4sZYaUxvd.jpg)
_oi7vvNksyF.jpg)
_n00wuOdBrh.jpg)
_mgnWcXmNWg.jpg)
_TemW3N3omu.jpg)
_3PiIsPlFPd.jpg)
_fWxthmQwBF.jpg)
_kAWgzSG3ca.jpg)
_WxsktqoBHS.jpg)
प्रतिक्रिया