उपसचिवको लिखित परीक्षाको नतिजा प्रकाशित (सूचीसहित)
शुक्रबार, २२ चैत २०८१, १५ : ४९
काठमाडौँ । लोक सेवा आयोगले उपसचिवमा लिखित परीक्षा दिएकाहरूको नतिजा प्रकाशन गरेको छ ।
आयोगको केन्द्रीय कार्यालयले शुक्रवार सूचना प्रकाशित गर्दै उपसचिवको लिखित नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
आयोगले न्याय सेवा, कानुन समूहमा परीक्षा दिएका २६६ जनाबाट १० जनालाई लिखित परीक्षामा पास गराएर सूचना निकालेको हो ।
अब अन्तर्वार्ताबाट ४ जना पास हुने आयोगको सूचनामा उल्लेख छ । लिखित पास भएकाहरूको अन्तर्वार्ता आगामी वैशाख १७ गते हुने आयोगले जनाएको छ ।
यस्तो छ कानुन तथा न्याय समूहको उपसचिवमा लिखित परीक्षामा नाम निकाल्नेहरूको सूची :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण