ला लिगा र सिरी’एमा जम्मा एक-एक खेल, दुबैको नतिजा बराबरी
मङ्गलबार, २६ चैत २०८१, ०६ : १२
काठमाडौं । स्पेनिस ला लिगामा लेगानेस र ओसासुनाले बराबरी खेल्दै अंक बाँडेका छन् । सोमबार राती भएको एक मात्र खेलमा यी दुईले १-१ को बराबरी खेल्दै अंक बाँडेका हुन् ।
यो बराबरीले ओसासुना ३५ अंकसहित १३ औं स्थानमा उक्लिएको छ भने लेगानेस रेलिगेशन क्षेत्रमा छ । उपाधि दौडमा रहेका शीर्ष टोलीहरु भने एक अर्काको दबाबमा परेका छन् ।
उता, इटालियन सिरी’एमा दोस्रो स्थानको नापोलीलाई घाटा लागेको छ । बोलोग्नाले १-१ को बराबरीमा रोग्दै अंक खोसेको छ । यो खेल जितेको भए नोपालीले शीर्ष स्थानको इन्टरसँगको अंक दुरी एक अंकमा झार्ने थियो । इन्टरको ३१ खेलबाट ६८ अंक छ भने नापोलीको समान खेलबाट ६५ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण