काठमाडौं । स्पेनिस ला लिगामा लेगानेस र ओसासुनाले बराबरी खेल्दै अंक बाँडेका छन् । सोमबार राती भएको एक मात्र खेलमा यी दुईले १-१ को बराबरी खेल्दै अंक बाँडेका हुन् । ...