राप्रपाको सभामा घुसपैठ भएको आरोपमा दुईजना नियन्त्रणमा
मङ्गलबार, २६ चैत २०८१, १४ : ३०
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को विरोध सभामा घुसपैठ भएको आरोपमा दुई जनालाई नियन्त्रणमा लिइएको छ ।
बल्खुमा प्रदर्शनमा सहभागी राप्रपाका कार्यकर्ताले उनीहरूलाई पक्राउ गरेर प्रहरीलाई बुझाएका हुन् । उनले प्रदर्शन स्थलमा अवाञ्छित गतिविधि गरेको आरोप छ । प्रदर्शनकारीले उनीहरूमाथि अनुसन्धान गर्न माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण