काठमाडौँ । सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले मंगलबार पनि काठमाडौँमा प्रदर्शन गरेका छन् । उनीहरूले रत्नपार्कमा धर्ना दिएका हुन् ।
उनीहरूले समग्र वित्तीय शोषणको अन्त्य गर, वित्तीय माफियाहरूलाई संरक्षण गर्ने राजनीतिक दल मुर्दावाद, पीडितहरूको बचत अपचलन गर्ने ठगहरू विश्वासघातीहरूको सात पुस्ते सम्पत्ति जफत गरेर शीघ्र पीडितहरूलाई फर्काउने काम गरलगायत नारा लेखिएका प्लेकार्ड बोकेर नाराबाजी गरेका छन् । उनीहरूले सोमबार पनि शान्तिबाटिकादेखि राष्ट्रपति भवनसम्म पुगेर प्रदर्शन गरेका थिए ।
_yM5PIHP6y8.jpg)
_MBdl1p9Ef0.jpg)
_ILxbxFtQHj.jpg)
_GplVycp4QY.jpg)
_gpJAhfynS7.jpg)
_mofYQm1u7a.jpg)
_AXzwWZwyKp.jpg)
_5slFeCwNAE.jpg)
_F6pTniQS3H.jpg)
_Q5IjjQreek.jpg)
_CweqhGtoR5.jpg)
_yfJjSkHvOL.jpg)
_BhqLAjuNi7.jpg)
_sBvbBIQ5PN.jpg)
_HHJKxPvEWQ.jpg)
_kV2mtaTHSA.jpg)
_qxY1psBUkZ.jpg)
_zc9h63Jf42.jpg)
_ELal05axJA.jpg)
_0LoK0SdyAV.jpg)
_ZI79XrEKWr.jpg)
_LaylZeZYay.jpg)
_VJpWKwhkAv.jpg)
_q441NKSiSW.jpg)
_kO4Kb7o7Yy.jpg)
तस्बिर : नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया