काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार काठमाडौँको बल्खुमा प्रदर्शन गरेको छ । व्यवस्था उल्टाएर राजतन्त्र पुनर्स्थापना गर्ने भन्दै राप्रपाले आज खबरदारी सभाको आयोजना गरेको हो ।
_eXq41jxyuO.jpg)
राप्रपाले कार्यक्रममा सहभागी हुन आउँदा राष्ट्रिय झण्डा बोकेर आउन आह्वान पनि गरेको थियो । राप्रपाको आह्वानसँगै झण्डाका व्यापारीहरू पनि प्रदर्शनस्थलमा पुगेका थिए ।
_QGKqqnbAuC.jpg)
एक जना व्यापारीका अनुसार उनीहरूले ५ देखि १० हजार रुपैयाँसम्म आम्दानी गरेका छन् ।
_p2LLZq0Gcw.jpg)
_6i0NS7p3WF.jpg)
_GwjDMujwCR.jpg)
_vXoHL9PIsf.jpg)
_C4csg3kbAO.jpg)
_OKZcLm1egN.jpg)
_iRoO9FMHWC.jpg)
_K4PFixiXNw.jpg)
_aPu42msICh.jpg)
_oEIuWrt0M5.jpg)
तस्बिर ः नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया