३.४४ अंकले घट्यो नेप्से, घट्यो कारोबार
मङ्गलबार, २६ चैत २०८१, १७ : ०५
काठमाडौँ । ३.४४ अंकले घट्दा मंगलबार (आज) सेयरबजार परिसूचक (नेप्से) २६६६.६१ विन्दुमा बन्द भएको छ ।
परिसूचक घटेसँगै कारोबार पनि घटेको छ । आज ५अर्ब ३० करोड रुपैयाँको सेयर किनबेच भएको छ । सोमबार ५ अर्ब ६५ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।
आज कारोबारमा आएका १३ मध्ये फाइनान्स, उत्पादन तथा प्रशोधन, निर्जीवन बिमा र व्यापार समूहको परिसूचक बढेको छ ।
१२१ कम्पनीको सेयर मूल्य बढेको छ । १२३ कम्पनीको सेयर मूल्य घटेको छ । बोटलर्स नेपाल (बालाजु) र विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको सेयर मूल्य ५.८५ प्रतिशतले घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण