‘पूर्णबहादुरको सारंगी’ बर्षकै धेरै कमाउने फिल्म, थोरै कमाउने ‘शीरफूल’
बुधबार, २७ चैत २०८१, १८ : ४३
काठमाडौंँ । ‘पूर्णबहादुरको सारंगी’ बर्ष २०८१ मा सबै भन्दा बढी कमाउने फिल्म बनेको छ । चलचित्र विकास बोर्डले बर्षभरि रिलिज भएका ५९ नेपाली फिल्मको सुचि सार्वजनिक गरेको छ । जसमा सबैभन्दा बढी कमाउने फिल्म ‘पुर्ण बहादुरको सारंगी’ उल्लेख छ ।
चलचित्र बिकास बोर्डको बक्सअफिसको रिपोर्टमा यो फिल्मले ४६ करोड ८० लाख बढी ब्यवसाय गरेको देखाएको छ । धेरै कमाउने फिल्मको दोस्रो नम्बरमा ‘१२ गाउँ’ छ । जसको ग्रस कलेक्शन १९ करोड ९२ लाख बढी छ । तेस्रो नम्बरमा फिल्म ‘छक्का पन्जा ५’ छ । जसको कमाई बक्स अफिसमा १५ करोड २० लाख बढी छ ।
बोडले सार्वजनिक गरेको सुचिमा सबैभन्दा कम कमाउने फिल्ममा ‘शीरफूल’ छ । बक्सअफिसमा यो फिल्मले १८ हजार ५०० रुपैयाँ ग्रस कलेक्सन रकेर्ड छ । रिलिज भएको सुचिमा ५९ फिल्म छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण