नेपाल बार एसोसिएसन निर्वाचन
बार निर्वाचन : मिश्र २ हजार ४३१ मतान्तरले विजयी
यस्तो छ अन्तिम मतपरिणाम
बिहीबार, २८ चैत २०८१, १३ : १२
काठमाडौँ । नेपाल बार एसोसिएसनको २७ औँ केन्द्रीय कार्यसमितिमा प्राडा विजयप्रसाद मिश्रको प्यानल निर्वाचित भएको छ ।
अध्यक्षमा मिश्र २ हजार ४३१ मतान्तरले विजयी भएका हुन् । निर्वाचन समितिका अनुसार मिश्रले ५ हजार ५२ मत पाउँदा श्रेष्ठले २ हजार ६२१ मत ल्याएका छन् ।
यस्तै महासचिवमा वरिष्ठ अधिवक्ता केदार कोइराला २ हजार ३६७ मतले विजयी भएका छन् । कोइरालाले ४ हजार ८७४ मत पाउँदा न्यौपानेले पाएको मत २ हजार ३६७ रहेको छ ।
निर्वाचन समितिले एक कार्यक्रम गरी परिणाम घोषणा गर्दैछ ।
यस्तो छ अन्तिम मतपरिणाम-

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण