चालु खर्च ५८ प्रतिशत हुँदा पुँजीगत खर्च २८ प्रतिशत मात्रै
बिहीबार, २८ चैत २०८१, १४ : २३
काठमाडौँ । सरकारले हालसम्म ५२ प्रतिशत बजेट खर्च गरेको छ । बिहीबार राष्ट्रियसभा अन्तर्गको विकास आर्थिक मामिला तथा सुशासन समितिमा भएको छलफलमा अर्थ मन्त्रालयका सहसचिव तथा प्रवक्ता श्यामप्रसाद भण्डारीले उक्त जानकारी दिए ।
उनका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को कुल १८ खर्ब ६० अर्ब ६० करोड ३० लाख ३० हजार रहेकोमा करिब ९ महिनाको अवधिमा ९ खर्ब ७७ अर्ब ८२ करोड ९७ लाख रुपैयाँ बराबर बजेट खर्च भएको छ ।
‘हालसम्म चालु वर्षको कुल बजेटको ५२.५७ प्रतिशत खर्च भएको छ ,’ उनले भने,’ उनले भने, ‘यसमध्ये, चालु खर्च तर्फ ६ खर्ब ६५ अर्ब ६३ करोड ५२ लाख अर्थात् ५८.६३ प्रतिशत भएको छ । र पुँजीगत खर्च ९८ अर्ब ८५ करोड ३० लाख२८.०३ प्रतिशत खर्च भएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण