२०८१ मा बढी कमाउने ४ फिल्म, कमाई कति ?
काठमाडौंँ । वि.सं. २०८१ मा ४ नेपाली फिल्मले दश करोड माथिको ब्यवसाय गर्न सफल भएका छन् । चलचित्र बिकास बोर्डले सार्वजनिक गरेको ५९ प्रदर्शित फिल्मको बक्सअफिस रिपोटमा ४ फिल्मले दश करोड बढी ब्यवसाय गर्न सफल देखिएका हुन् ।
१० करोड माथि कमाई गर्ने ४ फिल्मको सुचिमा सबै भन्दा अगाडि ‘पुर्ण बहादुरको सारंगी’ रहेको छ । फिल्मले नेपाली हलबाट ६ करोड माथिको ग्रस कलेक्शन गरेको छ ।
त्यस्तै दोस्रो नम्बरमा फिल्म ‘१२ गाउँ’ देखिएको छ । फिल्म १९ करोड ९२ माथिक कमाएको छ । निर्माण युनिटले भने फिल्मको आम्दानी २६ करोड बढी भन्दै सार्वजनिक गरेको थियो ।
त्यस्तै १० करोड बढी कमाउने फिल्मको सुचिको तेस्रो र चौथो नम्बरमा क्रमस ‘छक्का पन्जा ५’ र ‘बोक्सीको घर’ छ । ‘छक्का पन्जा ५’ले घरेलु बक्स अफिसमा १५ करोड भन्दा माथिको कमाई गरेको देखिएको छ भने ‘बोक्सीको घर’ले १० करोड २ लाख बढ कमाएको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण