फोटो
शिक्षकहरूको आन्दोलन र वार्ता सँगसँगै, प्रदर्शनका तस्बिरहरू
शुक्रबार, २९ चैत २०८१, १४ : ४३
काठमाडौँ । आफूहरूको माग पूरा गर्नका लागि दबाब दिने उद्देश्यका साथ शिक्षकहरुले सुरु गरेको आन्दोलन शुक्रबार १० औँ दिनपनि जारी रहेको छ । यो बिचमा माग पूरा गर्ने प्रयास स्वरूप सरकारसँग वार्ता सुरु भएको छ । तर, कुनै निकास निस्किसकेको छैन ।
आन्दोलनरत शिक्षकहरू र शिक्षा मन्त्रालयबिच आज पनि छलफल हुने भएको छ । शिक्षा मन्त्रालयले बोलाएपछि बिहीबार पहिलो छलफल भएको थियो । आज पुनः छलफलमा बस्ने गरी हिजोको छलफल सकिएको थियो ।
आज आन्दोलन सकिएपछि पुनः छलफलका लागि मन्त्रालय जाने तयारी रहेको नेपाल शिक्षक सङ्घका महासचिव ज्ञानेन्द्र रावलले जानकारी दिए ।
यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्नेमा मागसहित देशभरका शिक्षक तथा विद्यालय कर्मचारीहरू काठमाडौँमा सडक प्रदर्शन गर्दै आएका हुन् ।
_Rq9lDYvAFE.jpg)
_BvcIguObP0.jpg)
_iGN0Pg4M4u.jpg)
_rAgkY2ANB0.jpg)
_9Omk48s1e7.jpg)
_A8wFrJfiLw.jpg)
_3rKC43ZHe9.jpg)
_1QNs6s4rrd.jpg)
_7oMZXB8gMG.jpg)
_p9jbgS8cvj.jpg)
_nBG67l3AJI.jpg)
_xI3n7Pxgib.jpg)
_atNA9hHt2x.jpg)
_kTe4kveNoQ.jpg)
_VIBy3BUB6N.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण