नृपेशको ‘तिम्रो मायाको मलाई’ मा बज्राचार्यको स्वर
शुक्रबार, २९ चैत २०८१, २० : ११
काठमाडौँ । गायक पूर्ण मान बज्राचार्यको स्वर, नृपेश उप्रेतीको शब्द रहेको गीत ‘तिम्रो मायाको मलाई साह्रै खाँचो छ’ सार्वजनिक भएको छ ।
खुशी इन्टरटेनमेन्ट मार्फत सार्वजनिक गीतमा चर्चित ‘टिकटकर जोडी’ स्मारिका ढकाल र सुरेश कोहलीको अभिनय छ ।
धादिङका बज्राचार्य पछिल्लो समय बेलायत बस्दै आएका छन् । गीतकार उप्रेतीका ‘आफ्नै जिन्दगी आफैलाई’, ‘ओढेर घुंघट’, ‘तिम्रै माया लाग्छ बरिलै’, ‘पोई पर्यो काले’, ‘तिम्रो साथमा रमाऊँ’ लगायत गीत सार्वजनिक भएका छन् ।
गीतमा उप्रेतीकै संगीत, पुरुषोत्तम सुवेदीको संगीत संयोजन छ । शक्ति प्रज्वल घिमिरेको सम्पादन र निर्देशन रहेको गीतको भिडियो राजेश घिमिरेले छायांकन गरेका छन् हुन् । भिडियोमा कोरियोग्राफी प्रवीण थापा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भैरहवा भन्सारमा ४ जना नियन्त्रणमा
-
१२ बजे १२ समाचार: अदालत जाने तयारीमा कांग्रेसदेखि असारे विकासमा प्रदेश सरकारहरूसम्म
-
महिला टी–ट्वान्टी विश्वकप: इंग्ल्यान्डलाई हराउँदै अस्ट्रेलियाले जित्यो उपाधि
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण