शिक्षा उपसमिति बैठक
शनिबार पनि उपसमितिको छलफल : शिक्षा विधेयकमा कति दफामा जुट्यो सहमति ?
शनिबार, ३० चैत २०८१, १५ : ४८
काठमाडौँ । संसद्को शिक्षा समिति अन्तर्गतको उपसमितिले शनिबार समेत छलफल अगाडि बढाएको छ। समितिमा छलफलको क्रममा रहेको विद्यालय शिक्षा विधेयकमा उपसमितिले आज पनि छलफल जारी राखेको हो।
शिक्षकहरू सडकमा आन्दोलन गरिरहेको बेला उपसमितिले विधेयकमाथिको छलफललाई तीव्रता दिएको हो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई, उपसमिति संयोजक छविलाल विश्वकर्मासहित उपसमिति सदस्यहरू मन्त्रालयको टोली छलफल जुटिरहेका हुन्।
१६३ दफा रहेको विधेयकमा हिजोसम्म ५० भन्दा बढी दफामा सहमति जुटेको छ । उपसमितिले निजी विद्यालय र शिक्षकको विषय बाहेक अन्य दफाहरूमा धमाधम सहमति जुटाउँदै आएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदी अरबमाथि हुथीद्वारा समुद्री नाकाबन्दी घोषणा
-
प्रोटोनको नयाँ विद्युतीय एसयूभी ‘ई.मास ५’ नेपालमा सार्वजनिक,मूल्य कति ?
-
सीजेपीको प्रदर्शनपछि अभिजीत दीपकेले समर्थकहरूसँग मागे माफी
-
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
आगामी पाँच वर्षको खाका : तेस्रो वर्षसम्म गति, चौथो र पाँचौँ वर्षमा जनतालाई प्रतिफल
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण