काठमाडौँ । आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन । देशभर एक आपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदै छ ।
आउने दिनहरूमा शुभ रहोस् बितेको सालमा नबनेको कामहरू पूरा हुँदै जाओस् लगायत विभिन्न आस्था बोकी हिन्दु धर्मावलम्बीले बिहानैदेखि घर नजिकै मठ मन्दिरमा गएर पूजाआजा गर्ने गरेका छन् । आजको दिन काठमाडौँको पशुपति र बुढानीलकण्ठलगायतका मन्दिरमा पूजाआजा गर्नेको संख्या उल्लेख्य देखिएको छ ।
_lwYFwTVFgd.jpg)
_TbrSZbKSFO.jpg)
_njlXBVFx8y.jpg)
_bMv6QqnovD.jpg)
_LSnwAgYq4a.jpg)
_eFHBC0ZETy.jpg)
_meTSdJ9oKq.jpg)
_k1nG9qgFhB.jpg)
_EQTL9D2j56.jpg)
_bV8mjoJhuG.jpg)
_olcjNtid0g.jpg)
_a556747uJf.jpg)
_XjbS0lkulk.jpg)
_c0AXhplknz.jpg)
_dsnPWIsrRy.jpg)
_UY59WDATsD.jpg)
_aEPD3iktjw.jpg)
_4w7Ks4DHPk.jpg)
_WRVmFy0nzu.jpg)
_za3jkzG4bc.jpg)
_ySLCmu1AXG.jpg)
_rDDYhFOXDy.jpg)
प्रतिक्रिया