एस्टन भिल्लालाई हराउँदै पीएसजी च्याम्पियन्स लिगको सेमीफाइनलमा प्रवेश
बुधबार, ०३ वैशाख २०८२, ०५ : ४२
काठमाडौं । इंग्लिश क्लब एस्टन भिल्लालाई हराउँदै फ्रान्सको पेरिस सेन्ट जर्मेन पीएसजी च्याम्पियन्स लिगको सेमीफाइनलमा पुगेको छ । भिल्ला पार्कमा भएको क्वार्टरफाइनल दोस्रो लेगमा ३-२ ले हारे पनि पीएसजी समग्रमा ५-४ को नतिजाले अन्तिम चारमा पुगेको हो ।
यसअघि घरेलु मैदानमा भएको पहिलो लेग पीएसजीले ३-१ गोल अन्तरले जितेको थियो । अब सेमीफाइनलमा पीएसजीको भेट आर्सनलसँग हुने सम्भावना देखिन्छ ।
यस्तै, बुधबार हुने क्वार्टर फाइनल दोस्रो लेगमा इटालीको इन्टर मिलान र बायर्न म्युनिख आमुन्नेसामुन्ने हुँदै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाबाट जलेश्वर जलमग्न
-
हात्तिसुँडे–शिखरपुर–अम्वास सडक 'प्रदेश प्राथमिकता प्राप्त आयोजना' मा छनोट
-
एक चीन नीतिमा नेपाल दृढ छ : परराष्ट्र मन्त्रालय
-
असार २९ देखि राहदानीमा नयाँ प्रणाली: जुनसुकै जिल्लाबाट आवेदन दिन सकिने
-
महानगर प्रहरीले ‘ह्विल लक’ गर्ने, सवारी उठाउने नियम छ ?
-
‘असारे विकास’को लहरमा लुम्बिनीको बजेट खर्च ६७.१८ प्रतिशत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण