सरकारसँग ६१ हजार मेट्रिक टन रासायनिक मल मौज्दात
बुधबार, ०३ वैशाख २०८२, १७ : २०
काठमाडौँ । सरकारसँग ६१ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको पाइएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार हाल सरकारसँग ६१ हजार २५९ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको हो ।
सो मध्ये यूरिया मल १८ हजार ३१६ मेट रहेको छ । यस्तै, ३० हजार ८०८ मेट डीएपी रासायनिक मल मौज्दात छ भने, १२ हजार १३४ मेट पोटास मौज्दात छ ।
साल्ट ट्रेडिङ कम्पनी लिमिडेट र कृषि सामाग्री कम्पनी लिमिटेडले ३०/३० हजार यूरिया मल ल्याइरहेको मन्त्रालयले जनाएको छ । यस्तै ३३ हजार डीएपी मल जेष्ठ पहिलो साता नेपाल आइपुग्ने मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण