सामाजिक अभियानमार्फत कर्णालीमा काम गर्ने नायक पल शाहको चाहना, मुख्यमन्त्रीसँग भेटे
बुधबार, ०३ वैशाख २०८२, १९ : ३९

सुर्खेत । नायक पल शाहले कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलसँग भेटेर कर्णालीमा सामाजिक अभियानमार्फत काम गर्न चाहेको बताएका छन् । बुधबार कँडेलको कार्यकक्षमा भएको छलफलका क्रममा नायक शाहले यस्तो चाहना दर्साएका हुन् ।
जवाफमा मुख्यमन्त्री कँडेलले आफ्नो उत्कृष्ट कलामार्फत कर्णालीको पर्यटकीय स्थानहरूलाई थप प्रवर्द्धन गर्न सुझाव दिए । कँडेलले भने, ‘राजनीतिक नेतृत्वसँग संवाद तथा छलफल गरेर कलाकारितासँगै सामाजिक अभियानलाई जीवन्त राख्ने तपाईँको प्रयास निकै राम्रो छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँच प्रदेशमा फैलियो मनसुन, आज यी तीन प्रदेशमा धेरै वर्षा हुने सम्भावना
-
कस्ताे रहला तपाईँकाे दिन ? हेर्नुहाेस् आजकाे राशिफल
-
हेर्नुहाेस् शुक्रबारकाे अन्तर्राष्ट्रिय मुद्राकाे विनिमय दर
-
रविन्द्र र धवल शमशेरको विषयमा के भन्यो अदालतले ?
-
यस्तो छ अनेरास्ववियु निर्वाचनको अन्तिम मत परिणाम, को-को भए निर्वाचित ?
-
म्याक्स ओ डाउडको ऐतिहासिक पारीले नेदरल्याण्ड्सलाई कीर्तिमानी जित