प्राविधिक प्रहरी हवल्दारहरूको बढुवा तथा पदस्थापन (सूचीसहित)
बुधबार, ०३ वैशाख २०८२, १९ : ४९
काठमाडौँ । नेपाल प्रहरीका प्राविधिक प्रहरी हवल्दारहरूको बढुवा तथा पदस्थापन गरिएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागले वैशाख २ गतेदेखि लागु हुने गरी प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उप-समूहतर्फको प्राविधिक प्रहरी सहायक हवल्दार पदबाट प्राविधिक प्रहरी हवल्दार पदमा बढुवा भएकाहरूको बढुवा ता पदस्थापन गरेको हो ।
उनीहरूलाई प्रचलित नियमानुसार तलब, भत्ता तथा राशन समेत हाल पदस्थापन भएको दरबन्दीबाट पाउने गरी पदस्थापन गरिएको छ । विभागले दर्ज्यानी चिन्हद्वारा सु-शोभन गराउन समेत सम्बन्धित कार्यालयहरूलाई अनुरोध गरेको छ ।














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण