फोटोफिचर
एमाले कार्यालय अगाडिका अवैध संरचनामा काठमाडौँ महानगरले चलायो डोजर (तस्बिरहरू)
बिहीबार, ०४ वैशाख २०८२, १६ : २०
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले च्यासलस्थित अवैध संरचनाहरूमा डोजर चलाएको छ । बिहीबार एमाले कार्यालय अगाडि निर्माण गरिएका दुई ग्यारेज र कवाडी सङ्कलन केन्द्रमा नगर प्रहरीले डोजर चलाएको हो ।
स्थानीयले विद्यालयनजिक प्रदूषण र आगलागीको जोखिम भएको भन्दै वडा नं. ३२ मा उजुरी दिएका थिए।
_f4s1FEontU.jpg)
_sksKgJkENH.jpg)
_uIwXupx4CW.jpg)
_0aCzvEX69k.jpg)
_gzVexjOfrB.jpg)
_04RCpn0JZB.jpg)
_DXoxeLm09q.jpg)
_OkUcNY6Rvn.jpg)
_TAVt9l4PMP.jpg)
_atRdSZ1iiu.jpg)
_KnsFR7bxl9.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण