फोटोफिचर
पाइप फुटेपछि थापाथली कोरिडोरमा बिजोग (तस्बिरहरू)
बिहीबार, ०४ वैशाख २०८२, १७ : ३२

काठमाडौँ । ढल निकासको पाइप फुटेर सडकमा पानी जम्दा काठमाडौँको थापाथली करिडाेर क्षेत्र अस्तव्यस्त बनेको छ ।
जसका कारण गाडी, मोटरसाइकल, पैदल यात्रुलाई सकस परेको छ। आज (बिहीबार) दिउँसो काठमाडौँ उपत्यकामा वर्षासमेत भएको छ।