राप्रपा प्रदर्शन
प्रदर्शनमा देखिएनन् राप्रपाका शीर्ष नेता, विक्रम पाण्डे निषेधित घेरासम्म पुगेर फर्किए
आइतबार, ०७ वैशाख २०८२, १३ : ३१
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको आजको प्रदर्शनमा प्रदर्शनकारीहरु निषेधित क्षेत्रको घेरासम्म पुगेका छन् । केही प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले माइकिङ गरेर निषेधित क्षेत्र नतोड्न माइकिङ गरेको छ ।
निषेधित क्षेत्र तोडेमा कारबाही गर्ने चेतावनीपछि प्रदर्शनकारीहरूले विभिन्न नाराबाजी सुरु गरेका छन् । राप्रपा नेताहरुले आज सामूहिक गिरफ्तारी दिने बताएपनि प्रदर्शन क्षेत्रमा शीर्ष नेताहरु देखिएका छैनन् ।
राप्रपा नेता विक्रम पाण्डे नाराबाजी गर्दै निषेधित क्षेत्रसम्म पुगे पनि उक्त क्षेत्र पुगेलगत्तै फर्किएका छन् । प्रदर्शनमा नेताहरु नदेखिएको भन्दै प्रदर्शनकारीहरु असन्तुष्ट देखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण