पूर्व मिस नेपाल अस्मीले कसिन् लगनगाँठो
सोमबार, ०८ वैशाख २०८२, १६ : ५५
काठमाडौँ । पूर्व मिस नेपाल अस्मी श्रेष्ठ विवाह बन्धनमा बाँधिएकी छन् । उनले सोमबार प्रेमी सशांकलाल श्रेष्ठसँग लगनगाँठो कसेकी हुन् ।
उनीहरूको विवाह भेनु भने गोप्य राखिएको छ । विवाहमा दुवैको परिवार, आफन्त र साथीहरू सहभागी छन् । बेहुला बेहुलीको पहिरनमा दुवै एकदमै खुसी देखिन्छन् ।
विवाह समारोह बिहीबारबाटै सुरु भएको थियो । बिहीबार उनको मेहेन्दी समारोह आयोजना भएको छ ।
अस्मीले प्रेमी शशाङ्कलाल श्रेष्ठसँग २०८० साल पुस १९ गते इन्गेजमेन्ट गरेकी थिइन् । अमेरिका बस्दै आएका श्रेष्ठसँग त्यहीँ पुगेर उनले इन्गेजमेन्टको घोषणा गरेकी थिइन् ।
२०१६ मा मिस नेपालको उपाधि जितेकी उनी त्यसयता मोडलिङ र म्युजिक भिडियोमा सक्रिय रहेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भैरहवा भन्सारमा ४ जना नियन्त्रणमा
-
१२ बजे १२ समाचार: अदालत जाने तयारीमा कांग्रेसदेखि असारे विकासमा प्रदेश सरकारहरूसम्म
-
महिला टी–ट्वान्टी विश्वकप: इंग्ल्यान्डलाई हराउँदै अस्ट्रेलियाले जित्यो उपाधि
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण